पोखरीमा डुबेर माझीको मृत्यु

इटहरी ,२६ चैत । सुनसरीको रामधुनी नगरपालिका -७ स्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो ११ बजे तिर स्थानीय ४२ बर्षीय मंगल माझी रासोतालमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.