आइतवार दमकमा सार्वजनिक विदाँ

दमक,२५ चैत । दमक नगरपालिकाले यहि आइतवार दमक भित्र सार्वजनिक विदाँ दिएको छ । यहि चैत २७ गते रामनवमी (चैते दशै ) पर्वको दिन धेरै जातिले मनाउने भएको भन्दै नगरपालिकाले त्यस दिन नगर भित्रको सरकारी कार्यालय ,शैक्षिक संस्था,वडा कार्यालयहरु विदाँ दिने उल्लेख छ ।
आजशुक्रवार नगरपालिकाका तर्फबाट उपसचिव दिनेशराज न्यौपानेले सूचना स्थानीय राजपत्रमा सूचना प्रकाशित भए अनुसार सर्वसाधारणका लागि उक्त सूचना जारी गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.