दमक ,२५ चैत । कोरोना विरुद्धको बुस्टर खोप लगाउदै दमक -७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल । नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न खोप लगाई छ महिना पूरा भएका ५५ बर्ष माथिका लक्षित समुदायलाई बुस्टर डोजका रुपमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिआएको छ ।