दमकमा निकालियो हनुमान जयन्तीमा प्रभातफेरी

दमक,१९ चैत । चैते शुक्ल पूर्णिमाका दिन मनाईने हनुमान जयन्तीका अवसरमा विहिबार दमकमा निकालिएको प्रभातफेरीमा सहभागीहरु ।विभिन्न संघसंस्थाहरुको सहभागितामा निकालिएको प्रभातफेरी बजार देखि चौक हुदै पुनः वजारमा पुगेर समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.