ट्राफिक सवारी नियमका बारेमा जानकारी गराउदैं प्रनानि तिम्सिना

दमक ,११ चैत । दमक ७ नयाँ ट्याक्सी स्टेण्डमा हलुका सवारी चालकहरुलाई ट्राफिक सवारी नियमका बारेमा सोमबार सहजीकरण गर्दे ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रनानि जनक तिम्सिना । स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल याताात मजदुर संघ हलुका सवारी इकाई समिति दमकका अध्यक्ष खडग पाण्डे लगायतको उपस्थिति रहेको अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.