सडक किनारमा फोहोर डम्पीङ बन्दै


दमक,२१ फागुन ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ सावित्रा चौंक सडकखण्ड किनारमा फालिएको फोहोरमैला । फोहोर संकलन कार्य व्यवस्थित नहुदाँ त्यहाँ उत्पादित यस्ता फोहोर स्थानीयले जथाभावी फाल्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published.