
दमक,२८ माघ । दमक ३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयलाई दुई वटा बसको चावी शुक्रवार हस्तान्तरण गर्दे दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली ,उपप्रमुख गीता अधिकारी । विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुरयाँउनका लागि नगरपालिकामार्फत यूएनएचसीआरबाट उपलव्ध ती स्कूल बस विद्यालयको नाममा दर्ता नामसारी प्रकृया सम्पन्न गरी प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीलाई चावी हस्तान्तरण गरिएको थियो ।