सामाजिक सुरक्षा भत्ता वितरण गदैं वडाअध्यक्ष विष्ट

दमक, ११ माघ । झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले बुधबार दोश्रो त्रैमासिक अन्तर्गत लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गदैं वडाअध्यक्ष लालबहादुर विष्ट । यस कार्यक्रमबाट वडाका ११ सय लाभग्राही लाभान्दित हुने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.