खुसीयालीमा जयश्रीराम लेख्दै सर्वसाधारण

गौरीगञ्ज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको सोमबार प्राण प्रतिष्ठा भएको खुशियालीमाा झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारस्थित महेन्द्रनगर चौकमा जयश्री राम लेख्दै स्थानीय दिपक श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published.