घरमै पुगेर स्वास्थ्य जाँच

दमक । दमक नगरपालिकाले नगर भित्रका ९० वर्ष माथिका ज्येष्ठहरुलाई घरै पुगेर स्वास्थ्य जाँच गर्दे स्वास्थ्यकर्मीहरु । दुई दिन अघि दमक अस्पतालको प्राविधिक सहयोगमा दमक ७ का ज्येष्ठसहित अपाङगता तथा असहाय नागरिकहरुको घरमै नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.