रोटे पिङ खेल्दै

दमक ,३ माघ । झापाको कमल गाउँपालिका- ५ सिम्लेस्थित मुन्धुमयकमा आयोजना गरिएको कक्फेक्वा तङ्नाम महोत्सवमा काठबाट निर्मित परम्परागत रोटे पिङ खेल्दै सर्बसाधारणहरु ।लिम्बू समुदायको महान चाड कक्फेक्वा तङ्नामको अवसरमा माघ १ गतेदेखि ३ गतेसम्म सांस्कृतिक महोत्सव सञ्चालन भएको थियो।

Leave a Reply

Your email address will not be published.