कोभिड उपचार केन्द्र बेवारिसे

दमक ,२९ पुस । कोभिड १९ को महामारीका समयमा कोभिडका विरामीहरुलाई उपचार गर्ने उद्देश्यले दमक नगरपालिकाले दमक २ बेलडाँगीमा निर्माण गरेको उपचार केन्द्र संरक्षण नहुदाँ त्यहाँ भौतिक सामाग्रीहरु बेबारिसे बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published.