आगो ताप्दै सर्वसाधारणहरु

दमक,२८ पुस । दमक चौंकमा शनिवार विहान दाउरा बालेर आगो ताप्दै सर्वसाधारणहरु । केहिदिन यता पूर्वमा शितलहरसहित बाक्लो हुस्सुका कारण जाडो छल्न दाउरा बालेर आगो ताप्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published.