भाक्का पकाउँदै महिला


दमकचोकमा चामलको पिठोबाट तयार हुने भाक्का पकाउँदै आदिवासी उद्यमी महिला । आजको दिनलाई पूर्वका आदिवासी, राजवंशी र ताजपुरिया जातिले भाक्का दिवसका रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.