दमक,२२ पुस । गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रका लागि आइतवार सिफारिस गदैं झापा,शिवसताक्षी नगरपालिका वडा न. ६ का वडाअध्यक्ष मनोज खुलाल कार्की । यस वडाले पहिलोपटक डा.मदन उप्रेतीसहित उनका परिवारलाई गैरआवसीय नागरिकताका लागि नियमानुसार सिफारिस गरेको छ ।