आफनै वेसभूषा प्यारो

दमक,२२ पुस । झापाको कमल गाउँपालिका वडा न. ३ स्थित केर्खा खेल मैदानमा शनिवार आयोजित लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङनाम ( न्वागी पूजा ) कार्यक्रममा सहभागि आफनै वेषभूषामा सजिएकी लिम्बू महिलाहरु ।

Leave a Reply

Your email address will not be published.