बाल अस्पतालमा खेल्दै नानिबाबुहरु

दमक,२० पुस । दमकको किओएच बाल अस्पतालको पुस्तकालयमा खेल्दै उपचाररत नानिबाबुहरु । अस्पतालले बिरामी भएर आएका बिरामीलाई मनोरञ्जन दिन दैनिक आधा घन्टा पुस्तकालय खुला गरि खेल सामाग्रीसहित ज्ञानबद्र्धक शिक्षा प्रदान गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.