जाडो बढेपछि आगो ताप्दै

दमक,१९ पुस । झापाको कमल गाउँपालिका -५ मंगलवारेमा जाडोछल्न आगो ताप्दै सर्वसाधारणहरु । जाडोसंगै शीतलहर चलेपछि जाडो छल्न यसरी आगो ताप्ने क्रम चलेको छ ।

Leave a Reply

Your email address will not be published.