थप २ हजार ६२४ मा संक्रमण, २० को मृत्यु

काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि…

कांग्रेसहितका पाँच दलीयको माग पूरा गर्न नगरपालिका तयार

दमक,३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।…

माओवादी केन्द्रद्धारा दमक र कमलमा संगठन विस्तार

दमक,३० साउन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले दमक र कमलमा संगठन विस्तार गरेको छ ।…

ताप्लेजुङका दुर्गम बस्तिमा पुग्दै बिधुतको राष्ट्रिय प्रसारण लाईन

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा विद्युत सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ ।…

अफिम सहित संखुवासभाबाट एक जना पक्राउ

संखुवासभा, ३० साउन। खाँदवारी नगरपालिका (७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित पक्राउ गरिएको…

लागू औषधसहित बेलबारीबाट २ जना पक्राउ

मोरङ, ३० साउन । बेलबारीको छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको…

सञ्चार क्लवको नेतृत्व चयन, अध्यक्षमा भट्टराई

उर्लावारी,३० साउन । यहाँस्थित सञ्चार क्लव नेपालको अध्यक्षमा नवराज भट्टराई चुनिएका छन् । शुक्रवार सम्पन्न १८…

प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

दमक,२९ साउन । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ…

एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा,२९ साउन । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन…

भद्रपुर रेडक्रसद्धारा मास्क बैंक स्थापना

भद्रपुर,२९ साउन । सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु¥याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले…

वृद्धाश्रमलाई दमकका दुई लायन्स क्लवको खाद्यान्न सहयोग

दमक,२९ साउन । दमकका दुई वटा लायन्स क्लवले संयुक्त रुपमा विहिबार धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति वृद्धाश्रमलाई…

तीस करोडको लागतमा कारागार भवन बनाईदै

मोरङ,२९ साउन । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका…