दमकमा श्रम संस्कृति पार्टीको जनप्रर्दशन

दमक,१५ मंसीर । श्रम संस्कृति पार्टीले सोमबार दमकमा निकालेको ¥यालीमा सहभागिहरु । ¥यालीमा पार्टी अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका सयौं नेता तथा कार्यकर्ताहरु संलग्न थिए ।

Leave a Reply

Your email address will not be published.