उदाउदो सुर्यलाई अर्घ चढाउदै वर्तालुहरु ( फोटो फिचरसहित )

दमकस्थित रतुवा नदी किनारमा लागेको छैठ पूजामा विहिबार विहान उदाउदो सुर्यलाई अर्घ चढाउदै वर्तालुहरु ।
केर्खा खोला किनारमा लागेको छैठ पूजामा विहिबार विहान उदाउदो सुर्यलाई अर्घ चढाउदै वर्तालुहरु ।
केर्खा खोला किनारमा लागेको छैठ पूजामा सहभागिहरु ।
गौरीगञ्जको गेउरिया खोला किनारमा लागेको छैठ पूजामा अर्घ चढाउदै वर्तालुहरु ।
उर्लावारीको मावा खोला किनारमा लागेको छैठ पूजामा अर्घ चढाउदै वर्तालुहरु ।
उर्लावारीको मावा खोला किनारमा लागेको छैठ पूजामा सहभागिहरु ।
छैठ पूजामा गौरादहका बर्तालुहरु स्थानीय खोला किनारमा विहिबार विहान उदाउदो सुर्यको अर्घ चढाउदै ।

Leave a Reply

Your email address will not be published.