उदघोषण तालीमका सहभागिहरु

दमक ,२६ माघ । नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कमलले आयोजना गरेको ७ दिने उद्घोषण तथा प्रस्तावना लेखन तालीम समापन पछि सहभागिहरु सामूहिक तस्वीर खिचाउदैं । तालीम कमल -४ स्थित फोनिक्स अंग्रेजी स्कूलको सभाहलमा सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.