दमक,२४ माघ । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयलाई जर्सी हस्तान्तरण गर्दे स्थानीय अर्नव इन्टरप्राइजेजका प्रोप्राईटर सुदेस जैसवाल । उनले विद्यालयले सञ्चालन गर्ने खेलाडीहरुका लागि ३६ सेट जर्सी वद्यालयका अध्यक्ष टिकाराज सापकोटा,प्रअ टिकाराज सापकोटालाई उपलब्ध गराएका हुन् ।